Awareness

Awareness Campaign

अर्घाखाँचीको प्रसिद्ध सुपादेउराली मन्दिर लगायतका क्षेत्रमा सरसफाई



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

सन्धिखर्क: जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा अर्घाखाँचीको प्रसिद्व सुपादेउराली मन्दिर लगायतका क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुपादेउराली मन्दिर र खाँची दरबार क्षेत्रमा सरसफाई गरिएको बताएको छ।

Forest
Forest
Ad.

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, शितगंगा नगरपालिका प्रमुख छविलाल पौडेल, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक नवरत्न राठौर, सन्धिखर्क ७ का वडा अध्यक्ष चुराबहादुर केसी,विभिन्न राजनितीक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि लगायतको सहभागीतामा सरसफाइ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो