Smoking Causes Cancer

गुल्मीमा १५ जना एचआईभी संक्रमित थपिए



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मीमा आर्थिक बर्ष २०७९ /०८० मा एचआईभी संक्रमितको संख्या थप १५ जना बढेको छ। त्यस मध्ये एकजना गर्भवती महिलामा पनि एचआईभी संक्रमण देखा परेको छ।

जिल्ला जनस्वास्थ्य अधिकृत पशुपति आचार्यका अनुसार यो संगै जिल्लामा एचआईभी संक्रमितको संख्या १९९ जना पुगेको छ। उनिहरुलाई औषधि चलाईदै आएको आचार्यले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो