Smoking Causes Cancer

गुल्मीमा संविधान दिवस: सर्वसाधारणको सहभागिता शुन्य



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा पनि विविध कार्यक्रमका साथ संविधान दिवस मनाईएको छ । संविधान दिवस मुल समारोहका अध्यक्ष जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्रीको नेतृत्वमा तम्घासका पानीका मुल पधेरा लगायतमा सरसफाई गरि प्रभावतफेरी गरिएको थियो ।

कार्यक्रममा प्रदेश संसदय डिल्लिराज भुसाल, दिनेश पन्थी, प्रमुख जिल्ला अधिकारी टेकराज केसी, रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुवर लगायतको सहभागिता थियो । कार्यक्रममा चार वटै सुरक्षा निकाय, कर्मचारी, राजनैतिक दल, संघ संस्थाको प्रतिनिधित्व देखिए पनि सर्वसाधारण नागरिकको सहभागिता शून्य प्राय थियो ।

कोणसभालाई सम्बोधन गर्दै मुल समारोह समितीका अध्यक्ष खत्रीले संविधान रक्षाका लामी सबै एक जुट हुन अपिल गरेका थिए। -ग्लोबल आवाज 

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो