Smoking Causes Cancer

गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: गुल्मीमा भीरबाट लडेर एकजनाको ज्यान गएको छ। जिल्लाको कालिगण्डकी गाउँपालिका –१ हर्मिचौर निवासी टुकुन भनेर चिनिने ३६ बर्षिया सुदर्शन न्यौपाने क्षेत्रीको मृत्यु भएको हो।

बुधबार अपरान्ह ४ बजेबाट हराएका उनलाई स्थानीयले खोजी गर्दा बिहीबार मध्यान्ह १२ बजे फेला पारेका हुन् ।

क्षेत्री बुधबार साँझ अर्बेनी कोटबाट आफ्नै घर जाँदा घर नजिकैको भीरबाट लडेर मृत्यु भएको कालिगण्डकी गाउँपालिका –१ का वडा सदस्य मान बहादुर सिंजालीले जानकारी दिए।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो