Smoking Causes Cancer

काठमाडौंबाट बागलुङ आउदै गरेको बस धादिङमा दुर्घटना



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

पोखरा: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुवाहक बस त्रिशुली नदीमा खसेको छ। काठमाडौंबाट पश्चिम आउँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो