Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको मुसिकोट-७, वामीमा एक पुरुष मृत फेला



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अपडेट: १ हप्तादेखि हराईरहेका बागलुङको गल्कोटका दर्जी मुसिकोटमा मृत फेला

मुसिकोट: गुल्मी जिल्लाको मुसिकोट नगरपालिका-७, वामी बसेरीमा एक पुरुष मृत फेला परेका छन्।

वामी प्रहरी चौकीले दिएको जानकारी अनुसार उनि आईतबार बिहान मुसिकोट नगरपालिका वडा नं ७ बसेरीमा वामी काँडेवास सडक खण्ड भन्दा करिब ५० मिटर तल फेला परेका हुन्।

सिंचाई
Forest
Ad.

स्थानियहरुले अपरिचित पुरुषको शव फेला परेको जानकारी दिएपछि वामी प्रहरी चौकिको टोलि घटना स्थलमा पुगेको बताइएको छ।

मृत भेटिएका पुरुषको पहिचान नखुलेको र घटनाको थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलि आउँदै गरेको वामी प्रहरी चौकिले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो