Smoking Causes Cancer

मुसिकोटमा मार्बल अनलोड गर्ने क्रममा च्यापिएर ३ जना घाईते, एकजना गम्भीर



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, गुल्मी: मुसिकोट नगरपालिका वडा नं ७ वामीमा ट्रकबाट मार्वल अनलोड गर्ने क्रममा च्यापिएर ३ जना घाईते भएका छन्। घाईते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ।

उनिहरु मुसिकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणका कामदार रहेका थिए।

दुर्घटनामा परी घाईते भारतको मोतियारी जिल्लाका ३ जना मध्ये लुम्बिनी वामी हस्पिटल प्रा.लिमा सामान्य उपचार पश्चात ३ जनालाई नै थप उपचारको लागि पाल्पा पठाईएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो