Smoking Causes Cancer

गुल्मीमा मोबाइल व्यवसायी संगठित



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: सम्बन्धित संघ संस्थाहरुको नेतृत्व संस्थाको रुपमा गुल्मी मोबाइल व्यवसायी संघको तदर्थ समिति गठन भएको छ। गुल्मीको सदरमुकाम तम्घास सहित जिल्लाका विभिन्न क्षेत्रमा क्रियाशील मोबाइल व्यवसायीहरु सङ्गठित हुन सुरु गरेका छन।

बिहिबार व्यवसायीहरुको भेलाले मोबाइल व्यावसायी संघको ११ सदस्यीय तदर्थ समिती गठन गरेको छ । अध्यक्षमा तिलक मरासिनी, उपाध्यक्ष नित्यानन्द पाण्डे, काेषाध्यक्ष सुरेश विक, सचिव गणेश पाण्डे, सह सचिव मिना पाण्डेलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै सदस्यहरु पदम जि सी, नारायण आचार्य, कृष्ण आचार्य, नरेन्द्र खत्री, टेकु विसि र झविनद्र पाण्डे चयन भएका छ्न्।

गुल्मीका विभिन्न क्षेत्रमा रहेर मोबाइल व्यवसाय गर्दै आएका व्यवसायीहरुको एकताबद्ध गर्ने उद्देश्यले संघ गठन गरिएको तदर्थ समितिका अध्यक्ष तिलक मरासिनीले बताए । उनले मोबाइल व्यावसायिहरुको व्यावसायिलाई मर्यादित , पारदर्शी र ग्राहक ठगिन बाट बचाउन पनि संघले भुमिका खेल्ने जनाएका छ्न।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया