Salime Malika Krishi Farm

Awareness Campaign

उड्नै लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि…



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

जनकपुरधाम: जनकपुरधाम विमानस्थलबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा मुसा भेटिएको छ।

४९ जना यात्रु बोकेर आज बिहान काठमाडौं उड्न लागेकै वेला बुद्ध एयरको विमानमा मुसा भेटिएको हो । विमानमा मुसा भेटिएपछि उडान रद्ध गरिएको छ।

विमानमा यात्रुले मुसा देखेपछि विमान होल्ड गरिएको बुद्ध एयरका कर्मचारी सन्दीप लामाले जानकारी दिए।

सिंचाई
Forest
Ad.

उनका अनुसार प्राविधिक जाँचका लागि केही बेर विमान होल्ड गरिएको छ । अब परीक्षणपछि मात्रै सो विमानबाट उडान हुनेछ । विमान होल्डपछि यात्रुहरु अलपत्र परेका छन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया