गुल्मी: नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीमा आधिकारिक ट्रेड युनियनको निर्वाचन भएको छ।
पेशागत रुपमा रहेका संघ संगठनमा आवद्ध २४ जना कर्मचारीहरु जिल्लामा मतदाता रहेको निर्वाचन अधिकृत तथा वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिनुभयो।
बिहान ८ बजेबाट सुरु भएको मतदान साझ ४ बजेसम्म हुने र मत गन्न सुरु गरिनेछ।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







