Awareness

एसिया कपमा यूएईलाई ७ विकेटले हराउँदै नेपालको शानदार जित

खबर खेलकुद खबर

Place for ads

काठमाडौं: यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ। यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ।

यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे।

Get Vaccinated

आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६/९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *