Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको मुसिकोटका भलिबल खेलाडी विनोदलाई क्यान्सर, सहयोगका लागि अपिल



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: मुसिकोट नगरपालिकाका भलिबल खेलाडी विनोद वि.क.लाई क्यान्सर पुष्टी भएपछि उपचारमा सहयोगका लागि अपिल गरिएको छ।

मुसिकोट नगरपालिका वडा नं ५ स्थायी घर भई जिल्ला तथा प्रदेश स्तरमा भलिबल खेल खेल्दै आईरहेका बि.कलाई क्यान्सर रोग पुष्टी भई हाल भरतपुर स्थित बि.पि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार गराई रहनुभएको छ।

घरको आर्थिक अवस्था निकै कमजोर रहेको र उपचारमा ठुलो खर्च लाग्ने भएपछि अहिले विभिन्न व्यक्तिहरुले उहाँको सहयोगार्थ सहयोग सकंलन अभियान सञ्चालन गरिरहेका छन्।
खेलाडी बिनोदलाई बचाउने अभियान सहभागी भई आफुले सक्दो सहयोग गर्न मुसिकोट नगरपालिकाका नगरप्रमुखका स्वकीय सचिव सुरज भट्टराईले सबैसंग अनुरोध गर्नुभएको छ।

सिंचाई
Forest
Ad.

सहयोगको लागि सम्पर्क:
Bank: Shine Resunga Devlopment Bank Ltd.
Ac. No : 01300500058034000001
Ac. Holder Name: Sita Kami

सम्पर्क: 9804479699 (Sita BK), 9761694557 (Baburam BK)

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया