Smoking Causes Cancer

बागलुङ बडिगाडमा करेन्ट लागेर एक जनाको गयो ज्यान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

तिलक मगर, बडिगाड: बडिगाडमा करेन्ट लागेर एक जना महिलाको ज्यान गएको छ। बडिगाड गाउँपालिका वडा नं. ७ सैरेनीका बल बहादुर दमाईकी श्रीमती बर्ष ४९ की जुरेली नेपालीको बुधबार दिउसो मल बोक्ने क्रममा भुईमा लडेको नाङगो तारमा खुट्टाले छुदा करेन्ट लागेर ज्यान गएको हो।

उनको शव सोही दिन साझ बुर्तिबाङ स्वास्थ्य चौकीमा पोष्टमार्तम गरि बिहिबार अन्तिम दाहासस्कार गरिएको बडिगाड गाउँपालिका वडा नं ७ का वडाध्यक्ष दिपेन्द्र प्रताप केसीले बताउनुभयो। जुरेली नेपालीको ३ छोरी २ छोराहरु र श्रीमान रहेका छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया