गुल्मी: रेसुङ्गा नगरपालिका-५, भुवनपानीमा रहेको जनसहयोग माध्यामिक विद्यालयमा सरस्वतीको मन्दिर निमार्ण हुने भएको छ।
विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थीहरुको साझा मन्च जनसहयोग पुर्व विद्यार्थी मञ्चले विद्यालयको प्राङ्गणमा सरस्वतीको मन्दिर निर्माण गर्ने भएको हो।
ज्ञानकी देविको रुपमा लिइएकी सरस्वतिको मन्दिर निर्माणको तयारी स्वरुप जन सहयोग माविको स्वर्ण महोत्सवको अवसर विध्यालयको प्राङ्गणमा सरस्वती मन्दिर शिलान्यास गरिएको मञ्चका उपाध्यक्ष प्रकाश पौडेल ले जानकारी दिए। साथै मन्दिर निर्माण कार्यमा सबैलाई सहयोग गर्न समेत पुर्व विद्यार्थी मञ्चले आग्रह समेत गरेको छ।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







