Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पाेखरेल, गुल्मी: गुल्मीमा भीरबाट लडेर एक जनाकाे मृत्यु भएको छ।

जिल्लाकाे धुर्काेट गाउँपालिका-२, पिपलधाराकी ५२ वर्षिया शिवकला खनालकाे मृत्यु भएको हाे। मंगलबार दिउँसो घर नजिकै घाँस काट्न गएकी उनी भीरबाट लडेकी थिइन्।

घाइते खनाललाई स्थानीयले देखेर उद्वार गरेकाे केही समयमै उनकाे ज्यान गएको प्रहरीले जनाएको छ। खनाल भीरबाट करिब दुईसय मिटर तल झरेकी थिइन्।

सिंचाई
Forest
Ad.

शवलाई अहिले पाेष्ट मार्टमकाे लागि गुल्मी अस्पताल ल्याउदै गरेकाे प्रहरी उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया