Smoking Causes Cancer

गुल्मी-१ मा भण्डारी र ज्ञवालीबीच रोचक प्रतिस्पर्धा: एकअर्कालाई पछ्याउँदै



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: प्रतिनिधिसभा सदस्यका लागि गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय राजनीतिमा प्रभावशाली मानिने दुई नेता डा. चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा देखिएको छ।

सत्तागठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका डा. भण्डारीले ताजा अवस्थामा २७ हजार १ सय ३२ मत प्राप्त गरेका छन्। यस्तै एमाले उपमहासचिव रहेका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २७ हजार ६२ मत प्राप्त गरेका छन्।

यी दुई उम्मेदवारबीच ७० मतको फरक छ। मतगणना जारी छ। कहिले भण्डारीलाई ज्ञवालीले उछिन्ने र कहिले ज्ञवालीलाई भण्डारीले उछिन्ने क्रम चलिरहेको छ।

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया