Smoking Causes Cancer

गुल्मीको मुसिकोटमा जिप दुर्घटना, केही यात्रु घाइते



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: मुसिकोट नगरपालिका-४, दजाकोट नजिकै जिप दुर्घटना भएको छ। दुर्घटनामा केही यात्रु घाइते भएको बताइएको छ।

घटना प्रति दुःख व्यक्त गर्दै घाइतेहरुको सकभर छिटो उद्धार र उपचारको पहल गरिएको मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया