जनार्दन घिमिरे, गुल्मी: प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गुल्मीमा १ सय ४ वर्षीया वृद्धाले मतदान गर्नुभएकाे छ।
गुल्मीको सत्यवती गाउँपालिका-३ ठूलो लुम्पेकमा रहेकाे धर्मपुर मावि ‘ख’ मतदान केन्द्रबाट १ सय ४ वर्षीया रनि राहडीले मतदान गर्नुभएको हाे।
उहाँले पहिलो मतदान गर्नु भएको मतदान अधिकृत रामजी प्रकाश ढकालले जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







