Salime Malika Krishi Farm

Awareness Campaign

बुटवलबाट गुल्मी आउदै गरेको जिप दुर्घटना



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: बुटवलबाट ८ जना र खैरेनीबाट २ जना यात्रु लिएर गुल्मीको शान्तिपुर आउदै गरेको लु १ ज १४१५ नम्बरको जिप खैरेनी र उल्लिखोलाको बिचमा दुर्घटना भएको छ।

सवार मध्ये केही घाइते भएका छन भने केहीको अवस्था सामान्य रहेको पत्रकार देविराम घिमिरेले बताउनुभयो। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया