Smoking Causes Cancer

आजको मौसम: पहाडी भूभागमा आंशिक बदली रहने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

काठमाडौँ: जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ।

त्यस्तै, प्रदेश १ तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा दिउँसो हल्का वर्षा सम्भावना समेत रहेको विभागले जनाएको छ। राती भने प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यसबाहेक देशका अधिकांश भूभागको मौसम सफा रहने विभागले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ। -उकालो

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया