Smoking Causes Cancer

गृह मन्त्रालय द्वारा भोलि सार्वजनिक बिदा



भुवन काफ्ले
५ वर्ष अगाडि


Place for ads

ओझेलका खबर,काठमाडौँं। नेपाल सरकार गृह मन्त्रालय द्वारा भोलि रामनवमी को दिन सार्वजनिक बिदा दिएको छ।

सनिवार सुचना प्रकाशन गर्दै मन्त्रालयका प्रवक्ता फणीन्द्र मनि पोखरेल द्वारा हस्ताक्षर विज्ञप्ति द्वारा भनिएको छ सबै सार्वजनिक शैक्षिक  संस्था,सार्वजनिक निकाय मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया