Smoking Causes Cancer

निसिभुजी जनता क्याम्पसमा तालाबन्दी,विद्यार्थी सँग मनोमानी शुल्क असुलेको आरोप



भुवन काफ्ले
५ वर्ष अगाडि


Place for ads

बागलुङ:-बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ मा रहेको निसिभुजी जनता क्याम्पस बुर्तिबाङमा ताला लगाइएको छ।क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा आज तालाबन्दी गरेको छन्।

विद्यार्थीहरुले क्याम्पस प्रशासनले विद्यार्थीहरु सँग मनोमानी रुपमा शुल्क असुलेको आरोप लगाउदै आन्दोलित भएका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।उनीहरुले क्याम्पस ब्यबस्थापन समिति उपस्थित नभएसम्म ताला नखोल्ने चेतावनी समेत दिएको एक विद्यार्थीले बताएका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया