Smoking Causes Cancer

अश्लील भिडियो युट्युबमा राख्ने बागलुङको निसीखोलाका एक युवा पक्राउ



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

बागलुङ संवाददाता, बागलुङ: अश्लील शिर्षक राखेर भिडियो बनाउने बागलुङको निसीखोलाका एक युट्युबर पक्राउ परेका छन्।

अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाएको आरोपमा साथीभाई अनलाइन टीभी नामक युट्युब च्यानलका सञ्चालक रामबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको हो।

बागलुङको निसीखोला गाउँपालिका-१, पाखापानी घर भइ काठमाण्डौ अनामनगर बस्ने मल्ललाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको जानकारी गराइएको छ। पक्राउ परेका मल्ललाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.

उनले युट्युब च्यालनमार्फत अश्लील शीर्षकमा भिडिओ राखेर समाजमा अश्लीलता फैलाएको प्रहरीको आरोप छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया