Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको मुसिकोटमा भीरबाट लडेर श्रीमान श्रीमतीको मृत्यु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। नगरपालिकाको वडा नं १ बाँगेस्थित खिख्रा सामुदायिक वनको भीरबाट लडेर २ जनाको ज्यान गएको हो।

भीरबाट लडेर गम्भीर घाईते भएका वडा नं १ सिम्लेका मनु सार्की र उनी श्रीमती ज्ञानु परीयारको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

माईती जाने क्रममा लडेर उनीहरु घाईते भएका थिए। अहिले उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया