Smoking Causes Cancer

गुल्मी क्षेत्र नम्बर २ प्रदेश सभा २ ‘क’ को अधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: नेपाली काङ्ग्रेस गुल्मी क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा क्षेत्र नम्बर २ ‘क’ को अधिवेशन सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।

काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मुसिकोटमा भएको प्रदेश सभाको अधिवेशनमा इश्माका झविन्द्र अर्याल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ।

त्यस्तै उपसभापतिमा मुसिकोटमा फन बहादुर रायामाझी र रेसुङ्गा न पा का दयासागर पन्थी,बसचिवमा तम्घासका सन्त बहादुर थापा (सन्तोष) र मुसिकोटका मणिरत्न खरेल,बसहसचिवमा मुसिकोटकी लक्ष्मी खरेल, इश्माका खुम बहादुर थापा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको काङ्ग्रेसले बताएको छ।

सिंचाई
Forest
Ad.

कार्यक्रम शुक्रबार उद्घाटन सत्र सम्पन्न गरी आज शनिबार सर्वसहमतिबाट नेतृत्व चयन भएको काङ्ग्रेले जनाएको छ। त्यस्तै प्रदेश प्रतिनिधिमा १६ जना प्रतिनिधि सर्वसम्मत रुपमा निर्वाचित भएको बताइएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया