Smoking Causes Cancer

ग्लोबल आईएमई बैंकको बोनस लिन कहिले सम्म शेयर सदस्य बन्नु पर्छ त?



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौं: केही समय अघि लाभांश घोषणा गरेको ग्लोबल आइएमई बैंकले मंसिर २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ।

सभामा १० प्रतिशत बोनस सेयर र करसहित ३.५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ। साथै, प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ।

ग्लोबलको साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ। सभा प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गर्ने बैंकले जनाएको छ।

सिंचाई
Forest
Ad.

तसर्थ, मंसिर १० गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया