Smoking Causes Cancer

गुल्मीमा एकजना मृत अवस्थामा भेटिए, को हुन् उनी?



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिका-२, बाख्रेछेडा बस्ने ६२ वर्षीय थानेश्वर सारुको शव फेला परेको छ।

प्रहरी निरीक्षक महेश्वर उपाध्यायका अनुसार ती वृद्ध हराएको भन्दै परिवारले खोजतलासका लागि निवेदन दिएका थिए।

प्रहरी निरीक्षक सन्तोष चन्दको कमाण्डमा खटिएको टोलीले उनको शव फेला पारेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको उपाध्यायले जानकारी दिए। मृतकका श्रीमती, ३ छोरा र एक छोरी छन्।

सिंचाई
Forest
Ad.

यस्तै पाल्पाको सर्दिखोला किनारमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका-२, तानसिङ्गलस्थित बलबहादुर विककी ३२ वर्षीया श्रीमती सुमित्रा विकको शव फेला परेको हो। उनको शव घरदेखि ७ किलोमिटर दूरीमा पर्ने सर्दीखोलामा फेला परेको प्रहरीले जनाएको छ। ज्योतिन्युज डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया