Smoking Causes Cancer

लयमा फर्कियो शेयर बजार, दोहोरो अंकले बजार बढ्दा कारोबार रकम ५ अर्ब नजिक



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौं: साताको दोस्रो दिन सोमबार नेप्से दोहोरो २७ अंकले बढेर बजार बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि ४ अर्ब ७३ करोड माथि पुगेको छ।

आजको वृद्धिसँगै समग्र बजार २७१५ बिन्दुमा पुगेको छ। आज दिनैभरिमा २२८ कम्पनीहरुको शेयर खरिद बिक्री भएकोमा १६२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने २ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागको छ।

त्यस्तै २ कम्पनीको शेयर मूल्य भने सर्किट लेभलमा कारोबार भएको छ। महालक्ष्मी विकास बैंकको शेयर सबै भन्दा धेरै खरिद बिक्री हुँदा मूल्य पनि यहि कम्पनीको धेरै घटेको छ।

सिंचाई
Forest
Ad.

नेप्सेका अधिकांश उपसूचकमा हरियाली छाउदा बिमा समूहको उपसूचक सबै भन्दा धेरै बढेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया