Salime Malika Krishi Farm

Awareness Campaign

गैँडाकोटमा वृद्धाको जलेर मृत्यु



प्रेम सुनार
७ महिना अगाडि


Awareness

Place for ads

नवलपुर, असोज १९: आज बिहान करिब साढे ७ बजेको समयमा जिल्लाको गैँडाकोट नगरपालिका-१०, सम्झना चोक स्थित एक वृद्धाको घरमै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस टोलकी ७९ वर्षिया श्याम कुमारी श्रेष्ठ आफ्नै घरको भुईतलाको कोठामा आगलागी भई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको हो।

सो कार्यालयका अनुसार उक्त खबर प्राप्त हुनासाथ तत्काल अस्थाई प्रहरी पोष्ट वेल्डिहाबाट ३ जनाको टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको थियो। त्यस्तै थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट कार्यालय प्रमुख (प्रहरी उपरीक्षक) को कमाण्डमा ११ जनाको टोली पुगेको जनाईएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →