Smoking Causes Cancer

गलकोटमा एक २४ वर्षीय युवाले गरे आत्महत्या



लालु प्रसाद गैरे
१ वर्ष अगाडि


Place for ads

गलकोट: गलकोट नगरपालिका-१०, पाण्डवखानीमा एक युवाले झुन्डिएर आत्महत्या गरेका छन्। पाण्डवखानी अवस्थित तल्लो फुर्से निवासी २४ वर्षिय तारा पुन आफ्नै सुत्ने कोठामा डोरीले पासो लगाई झुन्डिएर मृत अवस्थामा फेला परेका हुन्।

घरपरिवारले थाहा पाए लगत्तै इलाका प्रहरी हरिचौरलाइ खबर गरिपछि प्रहरी नियक्षक देवराज काफ्लेको टोली घटना स्थलमा पुगि घटना मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गल्कोट नगर हस्पितल हरिचौरमा पठाइको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नियक्षक काफ्लेकोले जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो