Smoking Causes Cancer

सेती खोँचमा खसेका २१ वर्षिय पौडेलको मृत्यु



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

पोखरा: पोखरा-१६, दिपहाउजिङ नजिकै रहेको सेती नदीको ड्यामबाट खोंचमा खसेका २१ वर्षिय युवा संगम पौडेल मृत भेटिएका छन्।

कैलालीको धनगढी घर भई हाल पश्चिममाञ्चल ईन्जिनियरिङ कलेज लामाचौरमा अध्ययनरत पौडेल बुधबार साँझ ७ बजेर २० मिनेट जाँदा सेतीको ड्यामबाट खसेका थिए ।

घटनाबारे थाहा पाउनसाथ सशस्त्र प्रहरी बल, कालीका गण कास्कीबाट उद्धार टोली खटिएको थियो । ४ जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल लगिएको कालीका गणका सूचना अधिकारी डीएसपी राजनलाल श्रेष्ठले बताए ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो