Smoking Causes Cancer

गुल्मीका एक युवा जसले जन्मदिनको अवसरमा गरे मन्दिरमा सिसी ‌क्यामेरा जडान



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: आफ्नो जन्मदिनको अवसरमा गुल्मी जिल्लाका सफल व्यवसायी कृष्ण खनालले विश्वकर्मा मन्दिरमा निःशुल्क सिसी क्यामेरा जडान गरेका छन।

रेसुङा नगरपालिका-०४ मा अवस्थित रागेढुङा विश्वकर्मा मन्दिरमा २ वटा क्यामेरा जडान गरेर सामाजिक काम गरेको स्थानीय युवा समाजसेवी राजु पछाईले बताए।

गुल्मी जिल्लाको सदरमुकाम तम्घास बजारमा विगत १२ वर्ष देखि हाई स्पिड कम्प्युटर सन्चालन गर्दै आएका कृष्ण खनालले गुल्मी तथा अर्घाखाँची, पाल्पा, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, बागलुङ लगायत जिल्लालाई प्रविधिमैत्री बनाउन ठूलो योगदान दिएको पाईन्छ।

सिंचाई
Forest
Ad.

स्तरीय र ब्रान्डेड कम्प्युटर, ल्यापटप लगायत ईलेक्ट्रोनिक्स सामाग्रीको बेच बिखन गर्ने पसलका रुपमा चिनिने हाई स्पिड कम्युटरका सञ्चालक खनाल विभिन्न सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका छन। -छड्के न्यूज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो