Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एकजना घाइते



प्रेम सुनार
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: माटाको डिस्कोले पुरेर गुल्मीकी एक महिलाको शनिबार अपरान्ह ज्यान गएको छ।

जिल्लाको रेसुङ्गा नगरपालिका -१४, पराल्मी स्थित घर लिप्ने माटो खन्ने क्रममा स्थानीय ५५ बर्षिय विष्णु कुमारी रानाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शंकर पोख्रेलका अनुसार रानाको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। एकाघरकी अर्की महिला गम्भीर घाइते भएकी छन।

सिंचाई
Forest
Ad.

मृतककी जेठानी ५४ बर्षिया हुमकला राना घाइते भएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। संगै घाईते भएकी रानाको गुल्मी अस्पतालमा उपचार भईरहेको छ।

उनको इमर्जेन्सी वार्डमा राखिएको र चेक नभएको देवर नाता पर्ने प्रेम रानाले बताए।

सदरमुकामबाट पुर्व १२ किमि पर्ने घटनास्थलमा उद्धारका लागि प्रहरी निरीक्षक किरण सापकोटाको कामना प्रहरीको टोली पुगेको थियो। -फाइल तस्वीर 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →