Smoking Causes Cancer

रिडी मेलामा बेपत्ता गुल्मीकी महिला भेटिईन्



प्रेम सुनार
३ वर्ष अगाडि


Place for ads

गुल्मी: सोमबार रिडीमा माघे संक्रान्ति मेला हेर्न गएर तीन दिन देखि बेपत्ता भएकी गुल्मी गुल्मीको इस्मा गाउँपालिका-६, बुल्मकी एक महिला तीन दिन पछि बुधबार परिवारको सम्पर्कमा आएकी छन।

त्यस गाउँकी ५६ बर्षिया मनि कुमाल परिवारको सम्पर्कमा आएकी हुन। छिमेकी कुशुम मुखियाले भनिन, ‘उहाँ आज परिवारको सम्पर्कमा आई सक्नुभयो। हामी खुशी छौँ। तपाई र तपाईंको मिडियालाई धन्यवाद दिन्छौँ।’ उनी बेपत्ता भएको खबर यस ओझेलका खबरले प्रकाशित गरेको थियो।

रिडी मेलामा गुल्मीकी एक महिला बेपत्ता

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →