Smoking Causes Cancer

रिडी मेलामा गुल्मीकी एक महिला बेपत्ता



प्रेम सुनार
३ वर्ष अगाडि


Place for ads

गुल्मी: सोमबार रिडीमा माघे संक्रान्ति मेला हेर्न गएकी गुल्मीको इस्मा गाउँपालिका-६, बुल्मकी एक महिला पुगेको केही बेर पछि सङ्गै गएका आफन्तजनबाट सम्पर्कविहीन भएकी छन।

त्यस गाउँकी ५६ बर्षिया मनि कुमाल आज सम्म पनि बेपत्ता रहेको उनी सङ्गै रिडी गएकी कुशुम मुखियाले जानकारी दिईन। उनले परिवारजन पिर-चिन्तामा रहेकोले खोजतलासका लागि प्रहरी प्रशासन सङ्ग आग्रह गरिन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →