Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको प्रमुख जिल्ला अधिकारीमा शर्मा



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा भएका छन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपसचिव शर्मालाई गुल्मीको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरेका हुन् ।

गुल्मीमा कार्यरत टेक बहादुर केसीले अनिवार्य अवकाश पाएका छन् । सह-सचिव केसीले अवकाश पाएपछि शर्मालाई गुल्मीको प्रजिअमा सरुवा गरिएको गृह मन्त्रालयका एक जना अधिकृतले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो