Smoking Causes Cancer

गुल्मीदरबार गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

नवीन कार्की, गुल्मी: गुल्मीको गुल्मीदरबार गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात गरिएको छ। गाउँपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रम आयोजना गरि सुरुवात गरिएको हो।

लैङ्गकि हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको एक्यवद्धता” भन्ने मूल नारा सहित सुरुवात गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले ‘म हिंसा गर्दिन, म हिंसा सहन्न र देखेमा प्रतिकार गर्छु आवाज उठाउँछु, भन्ने प्रतिबद्धताका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको जानकारी दिए ।

९ गतेदेखि सुरु भएको अभियान मङ्सिर २४ गतेसम्म संचालन हुने अध्यक्ष थापाले जानकारी दिए । अभियानको शुभारम्भ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी , गुल्मी जिल्लाका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानको प्रशिक्षण रहेको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो