Smoking Causes Cancer

ईजरायली सेनाले उद्धार गरेकाहरु मध्ये एक जना गुल्मेली पनि



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: बंकरभित्र रहेका नेपाली विद्यार्थीको उद्धार इजरायली सेनाले गर्न थालेको छ। कृषि फर्ममा कार्यरत ३२ जना नेपाली विद्यार्थीहरुको उद्धार गरेको हो।

यसरी उद्धार गरिएको मध्ये १ जना गुल्मेली विद्यार्थी पनि रहेको खुलेको छ। दूतावासले सार्वजनिक गरेको उद्धार गरिएका विद्यार्थीहरुको नामावलीमा गुल्मीको रेसुंगा नगरपालिका २ की मनिषा खनालको पनि नाम रहेको छ । उनलाई डेभिडियन कृषि फर्मबाट उद्धार गरि सेनाले सुरक्षित स्थानमा लगेको छ ।

सेदोत नेगेभबाट फार्ममा रहेका सबैलाई इजरायली सेनाले सुरक्षित स्थानतर्फ लगेको हो । इजरायल आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो