Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा २९ वर्षीया महिला चार दिनदेखि सम्पर्कविहिन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा २९ वर्षीया महिला चार दिनदेखि सम्पर्कविहीन भएकी छिन्। जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ मर्भुङ् बस्ने जित बहादुर विकको श्रीमती बर्ष पवित्रा चुँदारा गत ११ गतेदेखि सम्पर्कबिहिन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

आफ्नी श्रीमती हराएको भन्दै श्रीमानले फोटो सहितको निवेदन जिल्ला प्रहरी कार्यालय गुल्मीमा दिएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले खाेजी कार्य तिव्र पारेको छ ।

कहीँ कतै कसैले फेला पार्नु भएमा निजको श्रीमानको सम्पर्क नम्बर ९७६६३१६०५१ र नजिकको प्रहरी कार्यालय र यस कार्यालयको सम्पर्क नम्बर १०० वा ०७९५२०१९९ मा जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो