Smoking Causes Cancer

गुल्मी समाज पोर्चुगलको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा रिजाल र महासचिवमा कंडेल चयन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

लिस्वन: गुल्मी समाज पोर्चुगलको दोस्रो अधिवेशन भव्यरुपमा लिस्वनमा सम्पन्न भएको छ।

पोर्चुगलमा चिरपरिचित गुल्मी समाजले दोस्रो अधिवेशन जुलाई १५ तारीखमा विशेष कार्यक्रमका बिच सम्पन्न गरेको हो।

अधिवेशनले अमृत रिजालको अध्यक्षमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको छ। जसको वरिष्ठ उपाध्यक्ष प्रकाश पाण्डेय, उपाध्यक्षहरु, मोहन खड्का, चुमानसिंह ठकुरी, कमल अर्याल, नरेन्द्र गिरी, बल रायमाझी, महिला उपाध्यक्ष लक्ष्मी पन्थी, महासचिव गोविन्द कँडेल, सचिव केशव अर्याल, विनोद सापकोटा, कोषाध्यक्ष दिनेश सापकोटालाई चयन गरिएको छ।

सिंचाई
Forest
Ad.

यसैगरी सहकोषाध्यक्ष प्रभा गौतम, कार्यसमिति सदस्यहरु, शिव अर्याल, नारायण कुँवर, मेयर सिंह ,अजय पन्थी, प्रेम मगर, मिलन राना, चुमान बस्नेत, नवीन सापकोटा, मणिमुकुन्द न्यौपाने, सरु पौडेल, राहुल भण्डारी, मुकुन्द गैरे, डिल्लीराज अर्याल लगायत रहेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो