Smoking Causes Cancer

विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रमा आधिकारिक ट्रेड युनियनको निर्वाचन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीमा आधिकारिक ट्रेड युनियनको निर्वाचन भएको छ।

पेशागत रुपमा रहेका संघ संगठनमा आवद्ध २४ जना कर्मचारीहरु जिल्लामा मतदाता रहेको  निर्वाचन अधिकृत तथा वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिनुभयो।

बिहान ८ बजेबाट सुरु भएको मतदान साझ ४ बजेसम्म हुने र मत गन्न सुरु गरिनेछ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया