Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा माछा मार्ने क्रममा चिप्लिएर एकजनाको मृत्यु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोटमा माछा मार्ने क्रममा एकजनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका-४ दिगामचौरका ३८ वर्षीय रामबहादुर कुमालको ज्यान गएको हो ।

रामबहादुर र उनका १० वर्षीय छोरा ओमित नजिकै रहेको बडिगाड खोलामा माछा मार्न गएका थिए ।

माछा मार्ने जाल खेल्ने क्रममा ढुङ्गामा चिप्लिएर रामबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पान्डेयले जानकारी दिए।

सिंचाई
Forest
Ad.

प्रहरीले उनको शव पोष्टमार्टमका लागि गुल्मी जिल्ला अस्पतालमा राखेको छ । नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया