Smoking Causes Cancer

गुल्मीमा घाँस काट्ने क्रममा भिर बाट लडेर एक महिलाको मृत्यु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा भिर बाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।

जिल्लाको सत्यवती गाउँपालिका-३ ठुलोलुम्पेककी ३५ वर्षीया गिता सुनारको मृत्यु भएको वडा अध्यक्ष जितु तरामु मगरले बताए ।

बिहिवार करिब ११ बजे स्थानीय कुण्डारी भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएकी सुनारको झण्डै ६ घण्टा पछि शव निकालेर पोस्ट मार्टमको लागि अगाडी बढाईएको छ।

सिंचाई
Forest
Ad.

शव भिरको खोचमा अडकिए पछि ईलाका प्रहरी कार्यालय रिडी ,जोहाङ खैरेनी र स्थानीयको सहयोगमा शव निकालिएको वडा अध्यक्ष तरामुले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया