Smoking Causes Cancer

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको चन्द्रकोट गाउँपालिकाले राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने घोषणा गरेको छ।
गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले सोमपाल कामीलाई समान स्वरुप पुरस्कार दिने निर्णय आफुहरुले पहिल्यै गरेको तर उनले हाल आफू व्यस्त भएकोले केही दिन पछि आउछु भनेर समय मागेकोले ढिला हुन गएको बताए। यस्तै अर्का राष्ट्रिय क्रिकेटर अर्जुन कुमाललाई स्थानीयवसी हुनुको नाताले ५० हजार धनराशिले पुरस्कृत गरि सकेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया