Smoking Causes Cancer

तम्घास बजारबाटै स्कुटर चोरी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मी तम्घासबाटै स्कुटर चोरी भएको छ।

सीता खत्रीको नाममा रहेको लु ५० प ९२०२ नम्बरको रातो स्कुटर बिहिवार आफ्नै घर धागिथुम तम्घासबाट चोरी भएको सवारी धनी मन बहादुर खत्रीले बताए।
भाडाको घरमा बस्दै आएका खत्रीले घर अगाडी पार्किङ गरेर राखेको स्कुटर हराएपछि प्रहरीमा उजुरी रअनुसन्धान जारी रहेको खत्रीले बताए। सदरमुकामबाटै स्कुटर चोरी भएपछि स्थानीय समेत त्रसित भएका छन।
गुल्मी प्रहरीलेसिसिटिभी फुटेज हेर्ने र सम्भावित अनुसन्धान थालिएको जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया