Smoking Causes Cancer

लोक स्टारमा गुल्मेली छोरो



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

 टोपलाल अर्याल, गुल्मी: गुल्मीको छोरा चर्चित टेलिभिजन प्रतिस्प्रर्धा आइएमई लोक स्टारमा प्रवेश गरेका छन्।

गुल्मीको इस्मा गाउँपालिका ४ का सन्तोष क्षेत्री लोक स्टार प्रतिस्प्रर्धाको उत्कृष्ट १६ नम्बरमा रहेका छन्। उत्कृष्ट स्वर भएका क्षेत्री लोक तथा सुगम संगीतमा विशेष रुची राख्छन्।

बाध्यबाधनमा समेत अब्बल क्षेत्रीले जिल्लाबासीको मायासंगै भोटको आशा व्यक्त गरेका छन्। उनको भोटिङ्ग कोड 15 रहेको छ। भोट गर्नको लागि आइएमइ पे एप डाउनलोड गरेर लोक स्टार क्लिक गरि 15 मा भोट गर्न सकिन्छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया