Smoking Causes Cancer

जून ताराले आयोजना गर्‍यो होली विशेष मुक्तक प्रतियोगिता



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

काठमाडौं: जून तारा साहित्य समाजले होलि विशेष मुक्तक प्रतियोगिता आयोजना गर्ने भएको छ। फागुन २२ र २३ गते परेको फागु पुर्णिमा तथा होलीको शुभकामना दिँदै मुक्तक प्रतियोगिता सञ्चालन गरिएको छ।

प्रतियोगीले मुक्तक २२ गते सम्म पठाउनु पर्नेछ। प्रतियोगितामा प्राप्त भएका मुक्तकहरु मध्ये उत्कृष्ट मुक्तक छनोट गरी कार्यक्रम मन भित्र गुम्सिएका भावनाहरुमा वाचन गरिने संस्थाका सचिव दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभएको छ।

प्रतियोगितामा सहभागी सम्पुर्ण मुक्तककारहरुलाई प्रशंसा पत्र प्रदान गरिनेछ। मुक्तक जून तारा साहित्य समाजको मेसेज बक्समा पठाउनु पर्नेछ भने मिडिया पार्टनरमा ओझेलका खबर डट कम रहेको छ। त्यस्तै सह-आयोजकमा हाम्रो राप्ती एफ एम रहेको छ।

सिंचाई
Forest
Ad.

हाम्रा सह-सम्पादक गिरीजा कुँवरको सहयोगमा संस्थाका महासचिव श्याम कुमार श्रेष्ठले खबर पठाउनु भएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया