Smoking Causes Cancer

बाजुरा केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

काठमाडौं: पश्चिम नेपालमा भूकम्प गएको छ। १ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसारको बाजुराको बिच्छ्या केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको छ।

सुदूपश्चिम प्रदेशका जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पले क्षति गरेको वा नगरेको केही खुलेको छैन। तर, सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा धक्का महसुस गरिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया