Smoking Causes Cancer

पाल्पा-रिडी सडकखण्ड विस्तारका लागि दैनिक १० घण्टा बन्द हुने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

पाल्पा: तानसेन-रिडी सडक खण्ड दैनिक १० घण्टा बन्द हुने भएको छ। सडक विस्तारका लागी मंसिर २२ गतेदेखि पुस ७ गतेसम्म दैनिक १० घण्टाका दरले १५ दिनसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ। तानसेन-रिडी सडक खण्डको सिरुखर्क, माल्मुुल क्षेत्रमा चौडा गर्नका लागि विहीबारदेखि सडक बन्द गरिएको हो।

सडक डिभिजन कार्यालय पाल्पाका अनुसार सडक निर्माणको समय बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुुका ६ बजेदेखि ९ बजेसम्म सडक बन्द रहने छ। -समतल अनलाइन

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया