Smoking Causes Cancer

गुल्मीको घमिरका ३० जना जेहेन्दार विद्यार्थीलाई निःशुल्क झोला वितरण



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको मालिका गाउँपालिका-७, घमिर स्थित देवीस्थान माद्यमिक विद्यालयका ३० जना विद्यार्थीलाई निःशुल्क झोला वितरण गरिएको छ‌।

त्यस विद्यालयका पुर्व विद्यार्थी तथा सञ्चारकर्मी सुमन पन्थीको पहलमा हाल अमेरिका बस्दै आउनु भएकी सलिना राईले ३० वटा झोला उपलब्ध गराएकी हुन।

उपलब्ध भएका झोला ३० जना जेहेन्दार विद्यार्थी छनोट गरी हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक खिम बहादुर बुढाले बताए।

सिंचाई
Forest
Ad.

साथै विद्यालयलाई झोला प्रदान गर्ने सलिना राई र पहल गर्ने सुमन पन्थीलाई समेत उनले धन्यवाद दिए।

सलिना राईले गुल्मी जिल्ला भर पाँच सय जेहेन्दार विद्यार्थीलाई प्रति विद्यार्थी एक वटा झोला वितरण गर्ने आफ्नो योजना रहेको गुल्मी अपडेटलाई बताईन। -गुल्मी अपडेट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया